सहीद मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसकाे अवसरमा गरिएकाे सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।