नेपाल निजामती कर्मचारी संगठन

Nepal Government Employees’ Organization

जिल्ला कार्य समिति, सुर्खेत

District Working Committee Surkhet, Surkhet

शिघ्र स्वास्थ्य लाभको कामना।

आज मिति २०८२ असोज २४ गते हुम्लाको चंखेली गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति, हुम्लाका अध्यक्ष महेन्द्र रोकाय सहित केही अन्य ब्यक्तीहरु घाइते भएको र उहाँको श्रीमतीको दुखद् निधन भएकोले संगठनलाई स्तब्ध बनाएको छ। यस दु:खको घडिमा संगठनका अध्यक्ष महेन्द्र रोकाय लगायत घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।